१३१ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १८ : ५८
१३१ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको हो ।

कार्यालयले काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपीहरुको सरुवा गरेको छ । त्यस्तै, दर्जनौँ जिल्लाका प्रहरी प्रमुखसहित डिएसपीहरुको सरुवा गरेको छ ।

यस्तो छ सरुवा सूची 

प्रतिक्रिया दिनुहोस