राजस्व छलीको सामानसहति १ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १७ : ११
राजस्व छलीको सामानसहति १ जना पक्राउ

काठमाडौं  ।राजस्व छलीको समानसहित १ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ९०६ थान छालाको पेटी र ५ हजार २९४ थान पर्ससहित सप्तरी राजविराज नगरपालिका–४ का गणेश भगतलाई नियन्त्रणमा लिएको प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस