काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा अलमालिएको सर्वसत्तावाद अन्त्य गर्न जनताले आफनो कदम र आवाज उठाउनुपर्ने बताएका छन्।
अध्यक्ष थापाले सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तनको अन्त्य हुनु पर्ने भन्दै सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्तिको २०७९ मंसिर ४ को चुनावले अन्त्य गर्नुपर्ने बताएका छन्।अध्यक्ष थापाले यो चुनावमा यी सवैको अन्त्यको लागि जनता स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १३ : ५१
लेखकबाट थप