सीमामा फेरि एसएसबीको दादागिरी, निर्घात कुटिए नेपाली !

पत्रपत्रिकाबाट

शुक्रबार, २५ जेठ २०७५, ०७ : ३९
सीमामा फेरि एसएसबीको दादागिरी, निर्घात कुटिए नेपाली !

दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरिक भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।

नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् । महाकाली नगरपालिका मलेरा घर भएका ५२ बर्षीया नन्दराम लोहार भारतीय एसएसबीबाट गम्भीर घाईते हनेगरी कुटिएका हुन् ।,आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस