१५ सदस्सीय पदाधिकारी आजै टुंगिन्छ : बर्षमान पुन

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, १२ : ०६
१५ सदस्सीय पदाधिकारी आजै टुंगिन्छ : बर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ ।

बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य बर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए । केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक आजवाट सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस