चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोकथामका लागि काम जारी छ । वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरोको जोखिम बढ्ने गर्छ । वर्षैपिच्छे करोडौ लगानी गरेर पहिरो रोकथामको काम गर्ने गएिको भएपनि त्यो उपयोगी हुन सकेको छैन । तस्विरमा जारी सडक विस्तारका क्रममा पहिरो नियन्त्रणका लागि जोखिमपूर्ण काम गरिरहेका मजदुरहरुको दृष्य देख्न सकिन्छ । तस्विरः रासस
प्रतिक्रिया दिनुहोस