काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच जसपाका मन्त्रीहरु फेरबदलको विषयमा छलफल भइरहेको बताइएको छ । केही दिय अगाडि मात्रै नेकपा (एस)ले आफ्ना मन्त्रीहरु हेरफेर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, २१ : ०६
लेखकबाट थप