काठमाडौँ । सशस्त्र प्रहरीका ५६ जना प्रहरी नायव उपरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी निरीक्षक (डिएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ।
बढुवा समितिको बिहीबार बसेको बैठकले ५६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको हो।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय अनुसार बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरूले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्नेछन्।
सूची हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका तीनजना डिएसपीको सरुवा
नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)
डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर