काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकाललाई दिइएको छ।असार ७ गते रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ता तोकेको हो ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको यो पार्टीको नामका विरुद्धमा उजुरीसमेत परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ११ : २१
लेखकबाट थप