एमाले द्धारा काम चलाउ सरकारलाई चेतावनी

सोमबार, २५ मंसिर २०७४, १६ : ५०
एमाले द्धारा काम चलाउ सरकारलाई चेतावनी

चितवन, २५ मंसीर । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएलगतै काम चलाउ सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको  गर्न लागेको विषय प्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएको छ ।

एमालेले एक विज्ञप्ति निकाल्दै  दुग्ध विकास संस्थान, गोरखापत्र संस्थान,  चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसंचार प्रतिष्ठान लगायतमा नियुक्ति गर्नुलाई जन देशविपरितको  कदम भनेको छ ।

विज्ञप्तीमा सरकारका कर्मचारीलाई पनि गराउँदै विज्ञप्तीमा वामगठबन्धनलाई दुई तिहाइको जनसमर्थन भएको अवस्थामा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले नदिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस