काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १४ : १८
लेखकबाट थप