काठमाडौँ ।निर्वाचन आयोगले आगामी मंसिर पहिलो साताका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएको छ।मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले उक्त सुझाव दिएको हो।
पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता शालिग्राम पौडेलले मंसिर पहिलो साता संघ र प्रदेशको चुनाव गर्न उपयुक्त हुने बताएका हुन्।साथै आयोगले भोलि (असार १) देखि मतदाता नामावली अध्यावधिकका लागि पनि आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ जेठ २०७९, १६ : ४७
लेखकबाट थप