भक्तपुर १ को प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी

सोमबार, २५ मंसिर २०७४, १५ : २६
भक्तपुर १ को प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी

प्रेम सुवालले ३३ हजार ०७६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका छन् ।
वाम गठबन्धनका साझा उम्मेदवगार माओवादीका मिलन सुवालले १५ हजार ३७४ मत पाएका छन् ।

उनी १५ हजार बढी मतान्तरले विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस