सिरहा१ मा कांग्रेसका प्रदीप गिरि विजयी

सोमबार, २५ मंसिर २०७४, १४ : ०५
सिरहा१ मा कांग्रेसका प्रदीप गिरि विजयी

सिरहा १ मा नेपाली कांग्रेस उम्मेदवार प्रदीप गिरि विजयी भएका छन् ।

उनी २३९५१ मतका साथ विजयी भएका हुन् ।
उनका उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार गंगा प्रसाद यादवले २१३७१ मत पाए।
गिरि यसअघि दुबै संविधान सभामा उनी समानुपातिक कोटाबाट सांसद बनेका थिए।

 

प्रतिक्रिया दिनुहोस