काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय बासिन्दा सहमत

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, २१ : ३९
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय बासिन्दा सहमत

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न दिन स्थानीय बासिन्दा सहमत भएका छन् ।

सरकारी पक्ष र स्थानीय सरोकारवाला पक्षबीच भएको छलफलबाट मंगलबारदेखि उपत्यकाको फोहोर बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा उपयुक्त विधिबाट विसर्जन गर्न दिने सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस