काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न दिन स्थानीय बासिन्दा सहमत भएका छन् ।
सरकारी पक्ष र स्थानीय सरोकारवाला पक्षबीच भएको छलफलबाट मंगलबारदेखि उपत्यकाको फोहोर बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा उपयुक्त विधिबाट विसर्जन गर्न दिने सहमति भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने