काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन।
मंगलबारका विहान साढे १० बजे संघीय संसद भवनमा बस्ने गरी सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन।
प्रतिनिसभाको कार्यसूची तय गर्न कार्यव्यवस्था परमर्श समितिको बैठक बोलाइएको हो । समितिको बैठक लगत्तै साढे ११ बजे प्रतिनिधिसभा बैठक सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्य व्यवस्था परामर्श समितिको बैठक सुरू