नवलपरासी । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।
अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।
प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडा स्थानान्तरण रोक्न माग गर्दै नवलपरासीका प्रजिअको ध्यानाकर्षण
नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित
५ करोडमा बनेको पश्चिम नवलपरासीको शीतभण्डार उपयोगविहीन
नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला