९३४१ मतान्तर सहित प्रचण्ड विजयी

सोमबार, २५ मंसिर २०७४, १२ : ५५
९३४१  मतान्तर सहित प्रचण्ड विजयी

चितवनको प्रतिनिधिसभा सदस्यको क्षेत्र नम्बर ३ को नतिजा सार्वजनिक भएको छ । बाम गठबन्धनका साझा उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड बिजयी हुनुभएको छ । उहाँले ४८ हजार २ सय ७६ प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रीक गठबन्धनका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाउनु भयो । प्रचण्डले ९ हजार ३ सय ४१ मतले पाण्डेलाई पछाडी पार्दै बिजयी बन्नुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस