एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस-युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो । जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ।
"यस युद्धको कुनै विजेता छैन र हुनेछैन। बरु, हामीले १०० दिनसम्म के-के गुमाएको देख्यौं: जीवन, घर, रोजगारी र सम्भावनाहरू," अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० जेठ २०७९, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान
इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापित : राष्ट्रसंघ