काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरे।
सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरेका छन ।भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि अहिले छलफल भइरहेको हो । छलफलका लागि दुई घण्टाको समय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, ११ : ५८
लेखकबाट थप