झापा, २४ मंसिर । नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापालाई हराउँदै झापा क्षेत्र नं २ मा वाम गठबन्धनका लागि एमाले उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएकी छिन् ।
पवित्रा निरौला खरेलले ४५ हजार ८ सय १७ मत ल्याएर विजयी भईन् ।
उनका निकटम प्रतिद्वन्द्वी उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस