तुल्सीपुर । दाङको शान्तिनगर गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार सुनिल वली विजयी भएका छन । यो वडा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको गृह वडासमेत हो ।
उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्र खड्काले ३५१ र एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन ।
वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट थिए । टिकट वितरणमा असन्तुष्टि जनाउदै २७ वर्षीय वलीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा बस र ट्रक ठोक्किँदा १९ जना घाइते
दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार
दाङको धारापानीमा पर्यटक चहलपहल
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै दाङमा राजमार्ग अवरुद्ध
दाङमा राजमार्ग अवरुद्ध, बसको ठक्करबाट २ जनाको मृत्यु