कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केका थिए । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।
श्रीमती घरमा नआएपछि श्रीमान् सागरले खोजी गर्दै आएका छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङको बबई नदीमा एक महिला बेपत्ता