एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १३ : ३६
एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सुरु

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ए वान पार्टी प्यालेस शंखमूलमा बैठक सुरु भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। 

बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, भोलि सार्वजनिक गर्ने पार्टीको घोषणापत्र, चुनावी अभियान लगायतको बिषयमा छलफल हुनेछ। 

प्रतिक्रिया दिनुहोस