काठमाडौं । चुनावी तालमेलबारे छलफल र आवश्यक निर्णय लिन मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आज बिहान ८ बजे जनकपुरमा बैठक डाकिएको बैठक ढिलागरी साँझ ५ बजेदेखि सुरु भएको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयारी नपुगेको भनेकाले बैठक ढिलागरी सुरु भएको हो ।पछिल्लोपटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेश गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार आइतबार फेरि प्रदेश अध्यक्षहरूको बैठक समेत बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरूले धेरै सिट दाबी गरेपछि गठबन्धन बैठक निष्कर्षविहीन
राष्ट्रिय सभाको सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन
बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग बनाइने