अनुपम फुडल्याण्डमा कांग्रेस संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १५ : ३२
अनुपम फुडल्याण्डमा कांग्रेस संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला

काठमाडौँ । कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ। काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ।

सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष दुजाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो।भेलामा चन्द्रबहादुर भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरु सहभागी छन्।

प्रतिक्रिया दिनुहोस