मन्त्रिपरिषद्को‌ बैठक संसद भवन बानेश्वरमा बस्दै

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १५ : २८
मन्त्रिपरिषद्को‌ बैठक संसद भवन बानेश्वरमा बस्दै

 काठमाडौं । मन्त्रिपरिषद‍्को बैठक संसद भवन बानेश्वरमा बस्दै छ ।बैठक संघीय संसद भवनको ल्होत्से हलमा मन्त्रिपरिषद‍्को बैठक बस्‍ने तयारी भएको जानकारी दिएको छ  ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्न लागिएको हो । यसअघि आजै बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस