काठमाडौं– २ माधव नेपालको अग्रता कायमै

शुक्रबार, २२ मंसिर २०७४, १३ : ४३
काठमाडौं– २ माधव नेपालको अग्रता कायमै

काठमाडौं,२२ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ मा एमालेले सुरुवाती अग्रता लिएको छ । पछिल्लो अपडेट अनुसार एमालेका उम्मेदवार माधव कुमार नेपालले १ हजार ३४ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका दीपक कुईकेलले ४ सय ६८ तथा विवेकशील साझा पार्टीका सूर्यराज आचार्यको ४ सय २३ मत छ । माधव नेपाल ५ सय ६६ मतले अगाडि छन् । पहिलो मतपरिणाम सार्वजनिक गर्दा साझा विवेकशिल दोस्रो रहेकोमा पछिल्लो अपडेटमा तेस्रो भएका छन् ।

प्रतिक्रिया दिनुहोस