एजेन्सी । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको छ ।
अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्। अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ माघ २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङको छिप्लुङमा हिमपहिरो, बोक्सी खोला थुनियो
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनाङको हिमपहिरो पन्छाउन थालियो