यदुवंश झाले छाडे एकीकृत समाजवादी, एमालेमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, ०८ : १९
यदुवंश झाले छाडे एकीकृत समाजवादी, एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा (एकीकृत समाजवाद) का पोलिटव्यूरो सदस्य यदुवंश झाले पार्टी छाडेका छन् । उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । 

झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर आइतबार पार्टीमा प्रवेश गराएका हुन् ।  उनी प्रदेश २ का प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साहले भूमिका खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस