चितवनका यी ९ नेता माओवादी केन्द्रीय सदस्यमा चयन

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, २० : ०३
चितवनका यी ९ नेता माओवादी केन्द्रीय सदस्यमा चयन

चितवन । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चितवनका ९ नेता चयन  भएका छन् । नेकपा (माओवादी केन्द्र) को आठौ महाधिवेशनमा चितवन जिल्लाको प्रतिनिधित्व गर्दे केन्द्रीय समितिमा ९ जना परेका छन् । 
 

चितवनका केन्द्रीय सदस्यहरु 
१ पुष्प कमल दाहाल ‘प्रचण्ड’
२ नारायण दाहाल
३ सुर्य सुबेदी ‘पथिक’
४ रेनु दाहाल
५ ज्ञानु बस्नेत सुवेदी
६ ईश्वरी भट्टराई 
७ यमबहादुर परियार ‘इन्द्रजित’
८ सन्तु दराई
९ गंगा बेलबासे

प्रतिक्रिया दिनुहोस