यी हुन् माओवादीका केन्द्रीय सदस्यहरु

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, १८ : ५६
यी हुन् माओवादीका केन्द्रीय सदस्यहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

खसआर्य पुरुष

नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले ।

खसआर्य महिला

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवी खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं ।

दलित पुरुष

विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,

दलित महिला

अञ्जना बिशुङ्खे, मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल ।

प्रतिक्रिया दिनुहोस