निर्वाचन विषेश

चितवनको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक (फोटोफिचर)

विहीबार, २१ मंसिर २०७४, १२ : ५६
चितवनको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक (फोटोफिचर)

चितवन । चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपुर्ण र उत्साहजनक रुपमा मतदान भईरहेको छ । दोस्रो चरणको निर्वाचन अन्तरगत चितवनमा ३ लाख ५४ हजार ३६ मतदाता निर्वाचनमा सहभागि भई रहेका छन । चितवनमा प्रतिनिधि सभा तर्फ ३ वटा र प्रदेश सभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस