२६ दलिय मोर्चाले 'एमसीए' नेपालको कार्यालय घेराउ गर्ने

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १० : ५५
२६ दलिय मोर्चाले 'एमसीए' नेपालको कार्यालय घेराउ गर्ने

काठमाडौं । एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ । 

मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस