सप्तरी । जनता समाजवादी पार्टीको प्रदेश -२ को मुख्यसचिव शम्भु झाले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन्।
'पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिबाट म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसै मार्फत जानकारी गराउन चाहन्छु`, राजीनामा घाेषणामा उनले भनेका छन् ।
बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने पनि उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असोज २०७८, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस