४४ उपसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, २१ : १२

काठमाडौँ । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालयमा कार्यरतसहित विभिन्न निकायमा रहेका उपसचिवहरूको सरुवा गरेको हो । गृहबाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा भएका छन् ।

सरूवाको सूची

प्रतिक्रिया दिनुहोस