काठमाडौं । आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ। असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो।
विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन्।
विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन्। नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ११ असोज २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषाका विद्यालय एक सातादेखि बन्द
जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न काठमाडौँ महानगरको आग्रह
निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय