प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १७ : ४०
प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

उनले लछुमन  तिवारीलाई पर्यटन ,उद्योग पर्यटन  र बलबहादुर साम्सुहाङलाई  सामाजिक विकास मन्त्री बनाएका हुन् । नवनियुक्तमन्त्रीहरुले शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस