काठमाडौं । संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बाहिरिने भएका छन् ।
संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट जबरा अलग हुने भएका हुन् ।
अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
उनी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् । र जबरा विनाको संवैधानिक इजलासले यो विवादको निरुपण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ भदौ २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश