काठमाडौं । विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो ।
भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि छलफल भएको जनाइएको छ ।नोभेम्बर १ देखि १२ सम्म (कोप२६) बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल
उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी पुरीबीच भेटवार्ता
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेटवार्ता