सूर्यदर्शन सहकारी ठगी प्रकरण : क-कसलाई बनाइयो प्रतिवादी ?

सफल खबर संवाददाता

आइतबार, ०७ पुस २०८१, १५ : ५७
सूर्यदर्शन सहकारी ठगी प्रकरण : क-कसलाई बनाइयो प्रतिवादी ?

काठमाडौँ । सूर्यदर्शन सहकारीको बचत अपचलनमा जिल्ला अदालत कास्कीमा थप ३४ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ ।

आइतबार रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ३३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 

यी हुन् अभियुक्त :

१ः रवि लामिछाने
२ः छविलाल जोशी
३ः जीवी राई
४ः दीपेशकुमार पुन
५ः रामबहादुर खनाल
६ः नेत्रपाणी बास्तोला
७ः देवेन्द्रबाबु राई
८ः विज्ञान राई
९ः लीला पछाई
१०ः विश्वविक्रम राई
११ः विशाल तामाङ
१२ः नवीन अछामी
१३ः रविना रिमाल
१४ः असरफ अलि सिद्धिकी
१५ः दीपक लामा
१८ः अनन्तबाबु राई
१९ः ओमप्रकाश गुरुङ
२०ः वीरबहादुर रानाभाट
२१ः दीपा न्यौपाने
२२ः कल्पनाकुमारी श्रेष्ठ
२३ः ज्ञानबहादुर बम्जन
२४ः मीना गुरुङ
२५ः सूर्यध्वज न्यौपाने
२६ः आरती गुरुङ
२७ः लीलाबहादुर गुरुङ
२८ः पेशलकुमार राई
२९ः कृष्णबहादुर गुरुङ
३०ः देवकुमार नेपाली
३१ः शकुन्तला गुरुङ
३२ः मिश्रकुमारी गुरुङ
३३ः रितु ताम्राकार
३४ः लक्ष्मीप्रसाद पौडेल

Tags :   

प्रतिक्रिया दिनुहोस