काठमाडौ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १४ : १८
लेखकबाट थप