एजेन्सी। हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि ३०० जनाको मृत्यु भएको छ । झन्डै २ हजार जना घाइते भएका समाचार एजेन्सीहरुले जनाएका छन् ।
भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । सन् २०१० मा पनि हाइटीमा विनाशकारी भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ साउन २०७८, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाइटीमा कर्फ्यु र संकटकालको घोषणा