काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन छैटौँ पटक सरेर मंसिर ९ देखि १२ सम्म पुगेको छ। बिहीबारदेखि सभापति निवास बूढानीलकण्ठमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक छैटौँ पटक सरेको हो।
यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो। क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।
कृयाशील सदस्यको अन्तिम नामावली बुझाउने भदौ २
निर्वाचन निर्देशिका बुझाउने भदौ :२
वडा अधिवेशन : भदौ १८
गाउँरनगरपालिका अधिवेशन : भदौ २७
प्रदेश क्षेत्र करख अधिवेशन : असोज १
संघीय निर्वाचन क्षेत्र अधिवेशन : असोज ५ एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पनि असोज ५ गते नै अधिवेशन हुनेछ।
जिल्ला अधिवेशन : असोज १०
प्रदेश अधिवेशन : कात्तिक १०ः १२
केन्द्रीय अधिवेशन : मंसिर ९ः १३
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० साउन २०७८, १९ : ५३
लेखकबाट थप