काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । आर्थिक वर्ष २०७८ र ७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायी कर्जा विस्तार भएको बताएका छन् ।
त्यस्तै मौद्रिक नीतिमा सरकारले सबै स्थानीय तहमा कर्जाका लागि डेस्कको व्यवस्था गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल गभर्नर महाप्रसाद अधिकारीले साना व्यवसायीलाई सहज बनाउन डेस्क स्थापना गर्न लागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंक तथा वित्तीय कम्पनीको पुँजी कोषसम्बन्धी व्यवस्था परिमार्जन हुने
यस्तो छ आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)
मौद्रिक नीति आज सार्बजनिक नहुने
आज मौद्रिक नीति सार्वजनिक हुँदै
मौद्रिक नीति : यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो