काठमाडौँ । उखु किसान बक्यौता रकम माग गर्दै काठमाडौं आइपुगेका छन्। भदौ ५ गतेसम्ममा रकम उपलब्ध गराउन उनीहरुले अल्टिमेटम समेत दिएका छन्। अन्यथा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
उद्योगी किसानले ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उनीहरुको भनाइ छ। पटकपटक आन्दोलन र सम्झौतापछि उखु किसानले रकम नपाएपछि फेरि आन्दोलनको तयारी गर्दै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ साउन २०७८, १९ : २७
लेखकबाट थप