झलनाथले गरे देउवालाई विश्वासको मत दिन अपिल

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १२ : ५०
झलनाथले गरे देउवालाई विश्वासको मत दिन अपिल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।

 


 

प्रतिक्रिया दिनुहोस