जनादेशभन्दा परमादेश ठूलो भनियो : विष्णु रिमाल

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, २१ : ०९
जनादेशभन्दा परमादेश ठूलो भनियो : विष्णु रिमाल

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जनादेश भन्दा परमादेशलाई सर्वोच्च अदालतले ठूलो भनिदिएको भन्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले असार २८ को  दिनलाई विसंगत दिनको रुपमा समेत टिप्पणी गरेका छन् । 

अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएपछि सोमबार उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज असार २८ गते—जनादेश हैन,परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’

प्रतिक्रिया दिनुहोस