सजिता मृत्यु प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १८ : १७
सजिता मृत्यु प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन माग

चितवन । चितवनका महिला संघसंगठनहरुले राप्ती ३ निवासी सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा गहिरो अनुसन्धान गर्न माग गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गरी गहिरो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् । यस्तो घटना पुनः नदोहोरिने अवस्था सिर्जना गर्न माग गरिएको छ ।
विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस