८ दिनदेखि नवलपुरकी अर्की युवती वेपत्ता, खोजीका लागि परिवारको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १५ : ४६
८ दिनदेखि नवलपुरकी अर्की युवती वेपत्ता, खोजीका लागि परिवारको आग्रह

चितवन ।  नवलपुरकी २१ वर्षीया युवती विना सापकोटा विगत ८ दिनदेखि वेपत्ता भएकी छिन् ।

असार १४ गते रातिदेखि नवलपुर जिल्लाको गैडाकोट-४ की  सापकोटा बेपत्ता भएकी हुन् ।  बेपत्ता उनको खोजी जारी रहे पनि कुनै सुराक प्राप्त भएको छैन ।
वेपत्ता युवतीका बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको बताए ।

उनी गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस